पैचिङ चिडियाखामा २०१ वटा नव जन्मिएका जनावर पर्यटकसँग भेट
2022-07-03 16:45:05cri
Share with:

हाल पैचिङ चिडियाखानामा सुनको बाँदर, खैरो भालु, सिंहलगायत ४३ जातका २०१ वटा नव जन्मिएका जनावर पर्यटकसँग भेट भएका छन्।

 

हरेक जुन र जुलाइमा पैचिङ चिडियाखानामा धेरै नव जन्मिएका जनावरले अघिपछि गरी पर्यटकसँग भेट गर्छन्।