जुलाई ३ तारिख बङ्गलादेशमा भारी वर्षासँगै ठूलो बाढी आएको छ। उक्त प्रकोपमा परेर हालसम्म एक सयभन्दा बढी मानिसको मुत्यु भएको जनाइएको छ।