“हङकङ मातृभूमिमा समाहित भएको २५औं वार्षिकोत्सव र हङकङको विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहमा सी चिनफिङको सम्बोधन” सम्बन्धी पुस्तक प्रकाशित
2022-07-04 17:07:15CRI
Share with:

“हङकङ मातृभूमिमा समाहित भएको २५औं वार्षिकोत्सव र हङकङको विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन”सम्बन्धी पुस्तक जन प्रकाशन गृहद्वारा प्रकाशित गरिएको छ। जुलाई ५ तारिखदेखि चीनका सिन् व्हा पुस्तकालयहरूमा सार्वजनिक र बिक्री गरिने छ।