सिन च्याङको खा ना स पर्यटन क्षेत्र
2022-07-05 15:17:54cri
Share with:

चीनको सिन च्याङको खा ना स पर्यटन क्षेत्रको प्राकृतिक दृष्य ज्यादै सुन्दर छ। ग्रीष्म ऋतुमा यहाँका घाँसमैदान र तालहरु ज्यादै रमणीय देखिन्छ। साथै यहाँको वायु पनि निकै स्वच्छ छ।