सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेश
2022-07-05 15:22:57cri
Share with:

सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ “सिन च्याङ” हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्बीपको केन्द्रमा अवस्थित छ। ग्रीष्म ऋतुमा यहाँका घाँसमैदान र तालहरु ज्यादै रमणीय देखिन्छ। साथै यहाँको मौसम पनि निकै स्वच्छ छ।