स्याउ शु सौर्य अवधि
2022-07-06 14:58:34cri
Share with:

 

जुलाई ७ तारिख चीनका २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् स्याउ शु हो। यस अवधिमा मौसम निकै गर्मी भए तापनि विविध फलफूलहरूको ज्यादै राम्रो उत्पादन हुन्छ। साथै यो बिन्दूसँगै वर्षभरिकै सबैभन्दा उच्च तापक्रम पनि आउँदैछ। यस अवधिमा घाम निकै चर्को लाग्ने, तापक्रम उच्च रहने र धेरै पानी पर्ने भएकोले अन्नबालीका लागि हितकर मानिन्छ।