कान सु प्रान्तको दृश्य
2022-07-06 15:55:25cri
Share with:


 कान सु प्रान्त चीनको उत्तर पश्चिम भागमा अवस्थित छ। यहाँको प्राकृतिक दृश्य ज्यादै सुन्दर छ। साथै यहाँ मङ्गोलियाली जातीय संस्कृतिको इतिहास पनि पाइन्छ। यहाँका पशुपालकहरूको जीवन ज्यादै रमणीय छ।