स्याउ शु सौर्य अवधिमा चिनियाँहरू खरबुजा खान मन पराउँछन्
2022-07-07 16:33:05cri
Share with:

 

जुलाई ७ तारिख चीनका २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् स्याउ शु हो। यस अवधिमा मौसम निकै गर्मी हुन्छ। त्यसैले यस अवधिमा चिनियाँहरू खरबुजा खान मन पराउँछन्। खरबुजाले गर्मीमा शीतलता प्रदान गर्दछ।