सुन्दर हु पैको सुन्दर अन शी
2022-07-08 16:29:17cri
Share with:

अन शी शहर चीनको हु पै प्रान्तमा पर्दछ। यहाँ ४५ थरिका जातजातिहरु बसोबास गर्छन्। यसमध्ये ४४ वटा अल्पसङ्ख्यक जातिहरु हुन्। यहाँको प्राकृतिक दृष्य निकै राम्रो छ।