धान खेतमा किराको प्रतिरोध
2022-07-10 16:25:31CRI
Share with:

चीनको गृष्म ऋतुमा अन्नबाली भित्र्याउने र खेतीपाती कार्य पूरा भइसकेको छ। हाल खेतीयोग्य जमीनमा मल लगाउने र किरा हटाउने चरणमा रहँदैछ। धान खेतमा किराको प्रतिरोधको विविध तरीका प्रयोग गरिन्छ।