आलुबखडा ग्रामीण पुनरुत्थानको “स्वर्ण फलफूल”
2022-07-10 18:46:52cri
Share with:

गृष्म ऋतु छोङछिङ शहरको ऊशान जिल्लाको आलुबखडा टिप्ने राम्रो सिजन हो। हालैका वर्षहरूयता ऊशान जिल्लाले आलुबखडा व्यवसायको विकास गरिरहेको छ। हाल ऊशानमा आलुबखडा रोप्ने किसान परिवारको संख्या साठी पुगेको छ। सन् २०२२मा आलुबखडाको उत्पादन मात्रा करीब १ अर्ब ७० करोड चिनियाँ युआन पुग्ने अनुमान छ। आलुबखडा स्थानीय किसानलाई धनी बनाउने “स्वर्ण फलफूल” बनेको छ।