नेपाल लक्षित चिनियाँ कार्गो रेल-०१
2022-07-10 20:59:36CRI
Share with:

सन् २०१६ को मे ११ मा दक्षिण एसिया लक्षित चीनको पहिलो अन्तर्राष्ट्रिय इन्टरमोडल कार्गो रेल कान्सु प्रान्तबाट छिङहाई र तिब्बत हुँदै नेपालतर्फ अघि बढेको थियो। विगत ६ वर्षदेखि चीनले निरन्तर नेपाल र दक्षिण एसिया लक्षित कार्गोरेल पठाउँदै आएको छ। लक्ष्मी लम्सालको रिपोर्टको पहिलो भाग यस पटक प्रस्तुत गरिएको छ।