श्रीलङ्काका राष्ट्रपतिद्वारा राजीनामा गर्ने घोषणा
2022-07-11 14:46:24CRI
Share with:

श्रीलङ्काको प्रधानमन्त्री कार्यालयका अनुसार, जुला ११ तारिख बिहान श्रीलङ्काका राष्ट्रपति गोताभाया राजापाक्षेले औपचारिक रूपमा राजीनामा दिने सूचना प्रधानमन्त्रीला दिनुभएको छ।