गर्मी याममा आइसक्रिम
2022-07-12 14:46:19CRI
Share with:

गर्मी यामसँगै चीनको बजारमा इसक्रिमको व्यापार पनि निकै बढेको छ।

 

बताएअनुसार, सन् २०१५ मा चीनमा आइसक्रिमको बजार मात्रा ९० अर्ब चिनियाँ युआन थियो भने सन् २०२१ मा बढेर १ खर्ब ६० अर्ब चिनियाँ युआन पुगेको छ।