कृषिबारे हाजिरीजवाफ
2022-07-12 17:30:34CRI
Share with:

केही कृषि यान्त्रीकरणले चिनियाँ किसानको श्रमलाई न्युन बनाएका छन्। अनुमान गर्नुहोस्, भिडियोमा रहेको कृषि यान्त्रीकरणको प्रयोग केमा गरिन्छ? सही जवाफ कमेन्टमा दिनुहोस् है।

 

ए. बीउ लगाउने यन्त्र

बी. खेती गर्ने यन्त्र

सी. फसल भित्र्याउने यन्त्र