छोङ छिङका किसानहरू चियाको पात टिप्न व्यस्त
2022-07-13 17:37:32cri
Share with:

 

ग्रीष्मको शुरुआत अवधि छोङ छिङका चिया किसानहरूका लागि चिया टिप्नका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ। हिजोआज छोङ छिङ स्यौ शान क्षेत्रका किसानहरू मिहिनेतसँग चिया टिप्ने कार्यमा व्यस्त छन्।