कु छिन्
2022-07-13 17:44:34cri
Share with:

तीन हजार वर्षदेखि चिनियाँहरुले भन्दै आएको “छिन्”भनेको “कु छिन् ”अर्थात् साततारे बाजा हो। अहिले चीनको यस परम्परागत बाजालाई “कु छिन् ”भनिएको छ। कु छिन्को आवाज शान्त तथा रमणिय धुन छ।