जनमतको भावना विपरित गएमा आफ्नै नोक्सानी
2022-07-13 14:41:39CRI
Share with:


प्राप्त समाचारअनुसार, हङकङका लागि अमेरिकाका महा वाणिज्यदूत माइकल ह्यासकोम स्मिथले फ्नो कार्यावधि सकिएको बेलामा सम्बोधन गर्दै हङकङको राष्ट्रिय सुरक्षा नले हङकङको राजनीति र सामाजिक स्वतन्त्रला क्षति पुर्याउनुका साथै हङकङको विश्व सेवा केन्द्रको स्थानला हानी पुर्याउने उल्लेख गरेका थिए। त्यसको प्रतिकृया दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अमेरिकाले तथ्यको वेवास्ता गरी चीनको हङकङ शासन नीतिको झूटो निन्दा गरेर हङकङको र्थिक स्थितिको बदनाम गर्ने प्रवृत्तिप्रति चीनले कडा निन्दा र विरोध गरेको व्यक्त गर्नुभएको छ।

 

जनमतका अनुसार, ७६.२ प्रतिशत हङकङबासीको विचारमा राष्ट्रिय सुरक्षा ऐन संचालनमा ल्याएपछि धारभूत नमा तोकिएको स्वतन्त्र अधिकारमा कुनै प्रभाव पर्ने छैन। साथै ६३ प्रतिशत हङकङबासीको विचारमा राष्ट्रिय सुरक्षा ऐनले हङकङको व्यापार वातावरणको सुधार गरेको छ। यी तथ्यहरू हुन्, हङकङको प्रमुख प्रवाहको मूलधारको विचार हो जसला विकृत र अस्वीकृत गर्न सकिँदैन।

 

हङकङबासीको विचारमा राष्ट्रिय सुरक्षा नले सन् २०१९ देखि सन् २०२० सम्मको यो एक वर्षमा हुने गरेको सामाजिक अराजकताको पूर्ण रूपमा सुधार गरेको छ। सबैला राष्ट्रिय सुरक्षाप्रति चनसो बढाएको छ। हङकङ समाजको समृद्धि र स्थीरताले विश्वला हङकङको राष्ट्रिय सुरक्षा न असल हो र हङकङको समग्र हित र सर्वसाधारणको मूल फाइदाको संरक्षण गर्ने असल ऐन हो पनि देखाएको छ।

 

नियम संशोधन भएयता हङकङ विरोधीले धेरै पटक हङकङमा हिंसात्मक गतिविधि गरेका छन् त्यसको तुलनामा वर्तमान शान्त र स्थीर हङकङ अलगै विश्व जस्तो देखिन्छ। हङकङ समाज झनै समृद्ध र स्थीर भएको छ। हङकङ मातृभूमिमा फर्केको २५औँ वार्षिकोत्सवको अवसरमा अमेरिकाले फेरि पनि चीनको हङकङ शासन नीतिबारे बदनाम गरेबाट अमेरिकाको लक्ष्य निकै स्पष्ट देखिएको छ। अमेरिकाले बुझ्नुपर्छ कि जनमतको भावना विपरित हिँडेमा फूला नै चोट लाग्ने छ, फ्नै नोक्सानी हुने छ।