गर्मीमा स्केटिङ
2022-07-14 16:50:18cri
Share with:

ग्रीष्म त्रृतुमा सबैभन्दा राम्रो खेल स्केटिङ हो। स्केटिङ खेल स्वास्थ्यवर्द्धक हुन्छ अनि गर्मीमा चिसो पनि हुन्छ। पैचिङका केही ठूलो व्यापारिक मलमा स्केटिङ खेल्ने सुविधा हुन्छ। काठमाडौँमा पनि चाँडै नै यस्तो खेलको विकास होला कि!