राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सिनच्याङ थुलुफान शहरको निरीक्षण
2022-07-15 17:01:18CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १४ तारिख दिउँसो सिन्च्याङ थुलुफान शहर पुगी अङगुर कौ, काउ छाङ जिल्लाको याल बस्तीमा अवस्थित नयाँ शहरको सीमन गाउँ, च्याउ ह प्राचीन शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। सो क्रममा उहाँले स्थानीय विशेषतायुक्त व्यवसायको विकास, ग्रामीण क्षेत्रको पुनरूत्थान र सांस्कृतिक सम्पदाको संरक्षण र प्रयोग लगायतका अवस्थाबारे जानकारी लिनुभएको छ।