गर्भीबाट बच्नका लागि हरियाली पहाड र नदी
2022-07-16 18:34:45cri
Share with:

यतिबेला चीनमा सबभन्दा गर्मी हुने समय हो। फोटोमा देखिएका हरियाली पहाड र नदीका आसपासमा बसेर गर्मीबाट बच्न सकिन्छ। यस्ता ठाउँहरु निकै आनन्ददायक पनि हुन्छन्।