मनोरञ्जनात्मक उरूमुछी शहर
2022-07-17 17:13:58cri
Share with:

त्यो ग्रीष्म ऋतुमा हिम पहाड देख्न पाइने शहर हो। त्यो शहर रेशमी मार्गमा चम्किरहेको एक मोती पनि हो। त्यो चीनको सिन्च्याङ उरूमुछी शहर हो। हेर्नुहोस् त्यहाँको मनोरञ्जनात्मक दृश्य!