बालुवाको सट्टा हरियाली वनस्पति
2022-07-17 17:12:26cri
Share with:

हाल चीनले सफलताका साथ मरूभूमिकरण अवस्थाको प्रभावकारी रूपमा नियन्त्रण गरिसकेको छ। पहिले “मानिसको सट्टा बालुवा” खराब अवस्थाबाट अहिलेको “बालुवाको सट्टा हरियाली वनस्पति” ऐतिहासिक परिवर्तन आएको देखिन्छ।