चीनको वन थेन प्रयोगशाला मोड्युल प्रक्षेपण क्षेत्रमा ढुवानी क्रम
2022-07-19 11:20:07CRI
Share with:

पैचिङ समय हिजो जुलाई १८ तारिख, चीनको वन थेन प्रयोगशाला मोड्युल र लङ मार्च-५ बी याओ-३ रकेट प्रक्षेपण क्षेत्रमा ढुवानी गरिसकेको छ। त्यसपछि योजना अनुसार प्रक्षेपणअघि विभिन्न कार्यात्मक निरीक्षणहरू र संयुक्त परीक्षणहरू गरिने छ।