सछ्वान प्रान्तीय छिङ छङ पहाड
2022-07-20 10:29:06CRI
Share with:

छिङ छङ पहाड चीनको सछ्वान प्रान्तीय तुच्याङयान शहरको दक्षिण पश्चिमी भागमा पर्दछ। यस पहाडमा अग्ला र धेरै पुराना रूखहरू पाइन्छन्। टाढाबाट हेर्दा रूखले ढाकिएको हरियो शहर जस्तै देखिन्छ।