नीलो आकाश, स्वच्छ पानी, पवित्र तिब्बत
2022-07-21 10:49:39CRI
Share with:

चीनको दक्षिण पश्चिमी सिमानामा अवस्थित तिब्बतमा विश्वको सर्वोच्च चुचुरो चोमोलाङमा, विश्वको सबैभन्दा ठूलो घाटी यार्लु जाङपो नदी घाटी, अलीको मरुभूमिका साथै काव्यात्मक दृश्य पाइने दक्षिण-पूर्वी तिब्बतको शानदार दृश्य पनि छ। विशेष गरी गर्मीको मौसममा नीलो आकाश, सेतो बादल र हिमाल एवम् स्वच्छ तालहरूले विभिन्न ठाँउबाट गएका पर्यटकलाई आकर्षित गर्दछ।