गर्मी विदामा चिनियाँ बालबच्चाहरू गैर-भौतिक सांस्कृतिक सम्पदाको अनुभव गर्दै
2022-07-21 10:53:31CRI
Share with:

गर्मी विदामा चिनियाँ बालबच्चाहरूले ओपेरा, पीठो मूर्तिकला, छाया खेललगायत विविध गैर-भौतिक सांस्कृतिक सम्पदाको अनुभव गरेका छन्। जसबाट उनीहरूको मुहारमा खुशी झल्किएका छन्।