सैलिमु ताल: एटलान्टिकको अन्तिम आँसु
2022-07-22 10:01:55CRI
Share with:

चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेशमा अवस्थित सैलिमु ताल एट्लान्टिक महासागरको न्यानो र आर्द्र हावा पुग्ने पूर्वतर्फको सबैभन्दा अन्तिम स्थान हो। यसै कारणले यस ताललाई "एटलान्टिक महासागरको अन्तिम आँसु" पनि भनिन्छ। १४औँ सैलिमु ताल परिक्रमा साइक्लिङ प्रतियोगिता यहाँ (जुलाई २०-२६) आयोजना भइरहेको छ।