सी चिनफिङको साँस्कृतिक भावना
2022-07-24 19:32:00CRI
Share with:



सी चिनफिङले चच्याङ प्रान्तमा शासन गर्दा दु चोटि ल्याङचु पुरातात्विक भग्नावशेषको अनुसन्धान गर्नुभयो। सन् २००३को जुलाइ उहाँले ल्याङचुको भ्रमण गर्दा हुच शहरका ६ वटा खानीबाट ल्याङचु भग्नावशेषको हानी पुर्याइएकोबारे बुझ्नुभयो भने भोलिपल्ट हुच पुग्नुभयो। छिटै ती ६ वटा खदान बन्द भए। किन सी चिनफिङले त्यो प्राचीन शहरमा यति ध्यान दिनुहुन्छ?

 

उहाँले भन्नुभयो, ल्याङचु भग्नावशेष चीनको पाँच हजार वर्ष पुरानो सभ्यता प्रमाणित गर्ने पवित्र स्थल हो भने दुर्लभ बहुमूल्य सम्पत्ति हो, हामीले त्यसको राम्रोसित संरक्षण गर्नुपर्छ।

 

सी चिनफिङको ध्यान र समर्थनमा ल्याङचु प्राचीन शहरको संरक्षण कार्य धेरै सुधार भएको छ र सन् २०१९को जुलाइमा विश्व सम्पदा सूचिमा समावेश गरिएको छ। पुरातात्विक वस्तुको संरक्षण गर्ने उपलब्धि तत्कालै पाइन्छ तर फाइदा हजारँ वर्षपछि पनि हुनेछ। यो नै सी चिनफिङले साँस्कृतिक सम्पदाको संरक्षण र उत्तराधिकारमा यति ध्यान दिनुको कारण हो। सी चिनफिङको साँस्कृतिक भावना उहाँको समस्त कार्यमा देखिएको छ। सन् २०१९को अगष्टमा कानसु प्रान्तको अनुसन्धान गर्दा सी चिनफिङले तुह्वाङ मोकाउ गुफाला पहिलो भ्रमण कार्यक्रममा राख्नुभयो। किनभने तुनह्वाङ सँस्कृतिले चीन राष्ट्रको साँस्कृतिक त्मविश्वास देखाएको सीले ब्याख्या गर्नुभयो।

 

सी चिनफिङको विचारमा त्मविश्वास पूर्ण भएको सभ्यताले मात्र फ्नो राष्ट्रिय विशेषता कायम राख्नुका साथै विभिन्न सत्यताको एकीकृत विकास गर्न र सिकाइ बाँड्न सकिन्छ। सन २०१९को नोभेम्बरमा ग्रिसको भ्रमण गर्दा सी चिनफिङले एक्रोपोलिस संग्रहालयको अवलोकन गर्नुभएको थियो। चिन्तित एथेना मूर्ति अगाडि सी चिनफिङले रोकिएर युद्धको अर्थबारे सोच्दै भन्नुभयो। साथै उहाँले ग्रिसका राष्ट्रपतिला युद्ध रोक्ने बारेको सच्चा चिनियाँ मार्शल आर्टको कथाबारे जानकारी दिनुभयो। ग्रिसका राष्ट्रपतिले यसला एकदम स्वीकार गर्नुभयो।

 

सी चिनफिङका ँखामा सभ्यता दान-प्रदान भएर रङ्गिन बन्यो भने पसी सिकाइ समृद्ध हुन्छ। सभ्यताको भिन्नता विश्व द्वन्द्वको मूल होइन तर मानवसभ्यता विकासको शक्ति हुनुपर्छ।

 

एशियाली सभ्यता वार्ताको उद्घाटन समारोहमा सी चिनफिङले भन्नुभए झैँ साझा चुनतीको सामना गरी असल भविष्यतिर पाइला चाल्नका लागि र्थिक, वैज्ञानिक तथा प्राविधिक शक्ति चाहिन्छ साथै साँस्कृतिक तथा सभ्यता शक्ति पनि चाहिन्छ। चीनले विभिन्न मुलुकसँग मिलेर एशियाली साँस्कृतिक सम्पदाको संरक्षण गरी सभ्यताको अझ राम्रोसँग उत्तराधिकार गर्न वश्यक समर्थन दिने इच्छा लिएको छ।