जुलाइ २३ तारिख युननान प्रान्तीय नानच्येन यी जातीय स्वायत्त क्षेत्रमा ज्योति महोत्सव मनाइयो। अँध्यारो भएपछि विभिन्न गाउँका मानिसले ज्योति जलाएर भेला भई रमाइलो गरेका छन्।