वन थेन परीक्षणात्मक मोड्यूल र थेन ह कोर मोड्यूल बीच सम्पर्क
2022-07-25 15:22:44cri
Share with:

वन थेन परीक्षणात्मक मोड्यूलको सफल प्रक्षेपणपछि चीनको अन्तरिक्ष केन्द्र अन्तर्गत थेन ह कोर मोड्यूलको अघिल्लो भागसँग उक्त मोड्यूलको अघिल्लो भाग जोड्ने काम सम्पन्न भएको छ।

यो सम्पर्क सँगसँगै भविष्यमा यो परीक्षणात्मक मोड्यूल र थेन ह कोर मोड्यूललाई पूर्ण रूपमा जोड्ने कार्य गरिने छ।