वन थेन परीक्षणात्मक मोड्यूल प्रक्षेपणको सुन्दर दृश्य
2022-07-25 15:19:28cri
Share with:

जुलाई २४ तारिख दिउँसो दुई बजेर २२ मिनेट जाँदा चीनको वन छाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट वन थेन परीक्षणात्मक मोड्यूलको सफलताका साथ प्रक्षेपण गरिएको छ।

प्रक्षेपण अवधिको सुन्दर दृश्यको अवलोकन गरौँ।