#अल्पसंख्यक जाति# जिपलाइनमार्फत् यातायात गर्ने केटी जन्मथलो फर्केको
2022-07-26 15:59:22CRI
Share with:

दक्षिण-पश्चिमी चीनमा पर्ने युननान प्रान्तमा नूच्याङ नामक नदी छ। नूच्याङ नदीको किनारामा बूला नामक एउटा सानो गाउँ छ। त्यहाँ केटी यु यानछ्याको जन्मथलो हो। सन् २००७अघि स्थानीय गाउँलेहरू जिपलाइनबाट नदीको अर्को किनार जानुपर्थे। त्यसैले यातायात असुविधा भएका हुनाले बाल्यकाल भएता पनि यु यानछ्याले हरेक दिन पहाडी बाटोमा पहाडको तल्ल पुगेर आफै लिएको जिपलाइनमार्फत् नदीको अर्को किनार गएर स्कूल जानुपर्थ्यो।

 

एक दिन गुलाबी रंगको लुगा लगाएकी यु यानछ्याले पिठ्युमा स्कुल झोला बोकेर एक्लै जिपलाइनमार्फत् खोला पार गरेको तस्बिर मिडियाबाट खिचिको थियो। यो भिडियोले हेरेर धेरै मान्छेले चन्दा स्वरूप दान दिएर नदीमा एउटा पुलको निर्माण गरेका छन्। सन् २००८ मार्च मायाबाट बनाइएको उक्त पुलको निर्माण पूरा भयो। पहिलोपटक पुल हरेको यु यानछ्याले पुलमा हिडेर पुलमुनि अशान्त नदी हेरेर डर लाग्दो भएका हुनाले अगाडि हिंड्नसक्दैनथे। अन्त्यमा हरू मान्छेको सहयोगमा यु यानछ्याले पुलमा पार गरेको थिए। पुलले गाउँलेहरूको जीवनलाई सुविधा दिनुका साथै यु यानछ्याको सिकाइ जीवनमा पनि नयाँ शक्ति थपेको छ।

 

"पहिले अन्धकार बाटोमा धेरै बत्तीहरू थपेका छन्। म अझ कडा अध्ययन गर्छु"। युयानछ्याले भने। 

"केवल क्षमता पाएर मात्रै राम्रो भविष्य पाउने र यी मायालु मानिसहरूलाई जवाफ दिनसकिन्छ।" सानी यु यानछ्याले मनमा यस्तो विचार गर्थे। यस्तो प्रेरणामा यु यानछ्याले हरेक दिन अझै महनेती रूपमा पढ्थे।

 

सन् २०१८ यु यानछ्याले परीक्षा पास गरेर युननान प्रान्तीय खुनमिङ चिकित्सा विश्वविद्यालयअन्तर्गत क्लिनिकल मेडिसिन विद्यालयमा भर्ना गरी चिकित्सा प्रयोगशाला टेक्नोलोजी सिक्नथाले। उनी गाउँमा विश्वविद्यालयमा भर्ना गर्ने पहिलो मान्छे हुन्। उनीले जन्मथलोका लागि योगदान दिने योजना गर्छिन्। चालू वर्ष उनी विश्वविद्यालयबाट स्नातक भएकी छिन्। उनीले जन्मथलो फर्केर एकजना चिकित्स बन्ने निर्णय गरे।

 

“हुर्काउने बाटोमा मैले धेरै उज्यालो पार्ने मान्छेसँग भेटेँ। उनीहरूलाई धज्यादै धन्यावाद गर्छु। निरन्तर प्रयास मात्र, यी दयालाई जवाफ दिन सकिन्छ।भविष्यमा मैले सिकेको ज्ञानको प्रयोग गरेर जन्मथलोको स्वास्थ्य कार्यको विकासका लागि योगदान दिनेछु।” यु यानछ्याले यसरी भनेकी छिन्।

खुशीयाली कुरा के हो भने, गरिबी निवारण र ग्रामीण पुनर्रूत्थान कार्यका साथै नूच्याङ नदीमा सबै जिपलाइन पुलबाट सट्टा गरिएका छन्। यु यानछ्याको घर पहाडबाट किनारमा सारेर नयाँ आवासको निर्माण गरेको छ। पहिले बन्द भएको नूच्याङ घाटी झन् झन् खुलापन हुँदैछ। नूच्याङ नदीका दुइ किनारामा गाउँलेहरूको जीवन झन् झन् सुधारिंदैछ।