चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो शुरू
2022-07-27 10:45:02cri
Share with:

सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो जुलाई २५ तारिख चीनको सबभन्दा दक्षिणी हाइ नान प्रान्तको हाइ खौ शहरमा शुरू भएको छ। सो एक्स्पोमा कृषि उत्पादन, गहिरो जल उद्योग र अन्तरिक्ष व्यवसाय यी तीन वटा मुख्य उद्योग व्यवसायका चिन्हहरू देखिन्छन्।