सीपीसी केन्द्रीय समितिबाट वर्तमान आर्थिक परिस्थिति तथा कार्यबारे विश्लेषण र अनुसन्धान
2022-07-28 19:32:29CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले जुलाई २७ तारिख बैठक बसी वर्तमान आर्थिक परिस्थिति तथा कार्यबारे विश्लेषण र अनुसन्धान गर्नुका साथै उत्तरार्द्ध समयको आर्थिक कार्ययोजना गरी “१९औँ केन्द्रीय समितिको नवौँ निरीक्षण अवस्थासम्बन्धी प्रतिवेदन”को लेखाजोखा गरेको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकले  वर्षको उत्तरार्द्ध समयको कार्य, महामारीविरूद्धका कदम, समग्र नीति, खाद्यान्न सुरक्षा, सुधार तथा खुलापन, जनजीवनको सुरक्षालगायत विषयबारे विश्लेषण गरेको छ।