दक्षिण चीन सागरलाई उत्तेजित अमेरिकी नियत विफल हुने
2022-07-29 16:57:35CRI
Share with:

एक महिनायता अमेरिकाले दक्षिण चीन सागरमा चीनलाई उत्तेजित गरेको छ। एकातिर, अमेरिकाले सैनिक जहाजलाई दक्षिण चीन सागरमा चीनसँग उत्तेजित गर्न पठाएको छ। अर्कातिर, अमेरिकाले चीनको न्यायोचित रक्षाको बदनान गरेको छ। अमेरिकाले धेरै वर्षदेखि तथाकथि “नेभिगेसनको स्वतन्त्रता”को नाउँमा दक्षिण चीन सागरलाई उत्तेजित बनाएको छ।

अमेरिकाले चीनको सर्वभौकिता र सुरक्षा गम्भीरताका साथ भंग गरेको, दक्षिण चीन सागरको शान्ति र स्थिरताको गम्भीरताका साथ भंग गरेको छ। अमेरिकाले चीन र दक्षिण चीन सागरको वरिपरीका मुलुकहरूबीचको सम्बन्धलाई पनि उत्तेजित बनाएको छ।

दक्षिण चीन सागर क्षेत्र बाहिरी मुलुकहरूको “हडिङ गार्ड” होइन र ठूला मुलुकहरूबीच प्रतिस्पर्धा हुने स्थल पनि होइन। दक्षिण चीन सागरका वरिपरीका मुलुकहरूले अमेरिका दक्षिण चीन सागर र एशियाको शान्ति र स्थिरताको सबैभन्दा ठूलो त्रास भएको ठहर लिएका छन्।

चालु वर्ष “दक्षिण चीन सागरका विभिन्न पक्षीय कारवाही घोषणापत्र”मा हस्ताक्षर भएको बीसौं वार्षिकोत्सव हो। विगत बीस वर्षयता विभिन्न पक्षले उक्त घोषणापत्रको नियमको अक्षरशःपालना गरेको, दक्षिण चीन सागरको शान्ति र स्थिरताको संयुक्त रुपमा संरक्षण गरेको छ। दक्षिण चीन सागरमा अमेरिकाको कर्तुतले कुनै पनि नतिजा प्राप्त गर्न सक्दैन।