दोस्रो हाइ खौ उपभोग्य वस्तु एक्स्पोबारे चर्चा
2022-07-29 09:29:01cri
Share with:

दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो हाल चीनको हाइ खौ शहरमा आयोजना भइरहेको छ। अन्तर्राष्ट्रिय प्रदर्शनी क्षेत्रमा विश्वका ६१ वटा मुलुक र क्षेत्रका झण्डै १ हजारभन्दा बढी व्यवसायीहरू सहभागी भएका छन्। ठूलो प्रदर्शनी परिधि तथा उच्च अन्तर्राष्ट्रिय स्तरको यस पटकको एक्स्पो निरन्तर रूपमा एशिया प्रशान्त क्षेत्रमा रहेको सबैभन्दा ठूलो परिमाणको उपोग्य वस्तु प्रदर्शनी बन्ने छ।