सछ्वान प्रान्तीय छ्वानह्वा किनार
2022-07-30 19:53:45CRI
Share with:

छ्वानह्वा किनार चीनको सछ्वान प्रान्तीय गान्जी तिब्बती प्रिफेक्चरको सदरमुकाम खाङ्तिङ शहरमा अवस्थित छ। समुद्री सतहदेखि करिब ४ हजार मिटरको उचाइमा रहेको छ। पानीमा रासायनिक पदार्थ भएकाले छ्वानह्वा किनारी क्षेत्रमा भेटिने विभिन्न आकारका एक दर्जनभन्दा बढी रङ्गीन पोखरीहरू पाइन्छन्। रंगीन पोखरीमा पानी, घाँस र ढुङ्गाहरूबाट बनेको मनमोहक दृश्यले सबैलाई लोभ्याउँछ।