विश्वको सबैभन्दा पवित्र ताल यामद्रोक
2022-07-30 19:52:01CRI
Share with:

यामद्रोक ताल समुद्री सतहदेखि ४४४१ मिटरको उचाइमा पर्छ। यस तालको क्षेत्रफल ६७५ वर्ग किलोमिटर छ र पानीको औसत गहिराई २० देखि ४० मिटर छ। सबभन्दा गहिरो बिन्दु ६० मिटर छ। यो ताल तिब्बतका तीन पवित्र ताल मध्येको एक हो। यामद्रोक ताल, ल्होका पठारभूमिमा भेटिने नीलमणि जस्तो देखिन्छ। यस ताललाई "विश्वको सबैभन्दा सुन्दर ताल"का नामले पनि पनि चिनिन्छ।