चिनियाँ सैनिकहरू
2022-07-31 20:24:04cri
Share with:

अगष्ट १ तारिख चिनियाँ जन मुक्त सेना स्थापना दिवस हो। चालु वर्ष चिनियाँ जन मुक्ति सेना स्थापनाको ९५ औँ वार्षिकोत्सव हो।

चिनियाँ सैनिकहरूले मातृभूमिको संरक्षण गर्न गम्भीर रुपमा अभ्यास गर्छन्।