नेपाल लक्षित चिनियाँ कार्गो रेल-०२
2022-07-31 15:47:30CRI
Share with:

नेपालले चीनसँग नयाँ नाकाहरूका साथै समुद्री मार्गसम्म पहुँच बनाएको छ तर कागजमा मात्रै। व्यवहारिक रुपमा नेपाल भारतमा पूरै निर्भर छ। चिनियाँ कार्गो रेलबाट नेपाल कसरी लाभान्वित हुनसक्छ? लक्ष्मी लम्सालको रिपोर्टको दोश्रो भाग यस पटक प्रस्तुत गरिएको छ।