गर्मीबाट जोगिने जनावरले अपनाउने उपायहरु
2022-08-02 14:50:11cri
Share with:

हालै पृथ्वीको उत्तरी गोलार्द्धका धेरै ठाउँहरूमा गर्मी बढेको छ। जनावरहरू गर्मीमा कसरी बस्छन्?मानिसले गर्मीबाट जोगिनका लागि सावधानीपूर्वक विभिन्न उपाय अपनाएजस्तै जनावरहरूले पनि गर्मीबाट बच्नका लागि विभिन्न तरिकाहरू अपनाउने गरेका छन्।