कमलका फूलसँग लुकामारी खेल्दै हाँस
2022-08-02 14:46:38cri
Share with:

हालै आन ह्वै प्रान्तको फुयाङ सहरको वेन फङ पार्कमा कमलका फूलहरू फुलिरहेका छन्। ती फूलको सुगन्धले स्थानीय परिवेशलाई मोहक बनाएको छ। तालमा काला हाँसहरू कमलका पातहरू बीचमा खेल्दै थिए। जसले धेरै पर्यटकलाई आकर्षित गरेको छ।