चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रवक्ताद्वारा न्यान्सी पेलोसीको आकस्मिक थाइवान भ्रमणबारे सम्बोधन
2022-08-03 00:18:38cri
Share with:

चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रवक्ता उ छ्येनले अगष्ट २ तारिख अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले आकस्मिक रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गरेको विषयबारे सम्बोधन गर्नुभएको छ।

 

प्रवक्ता उका अनुसार, अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले चीनको गम्भीर आपत्ति र कडा विरोधको बावजुद जथाभावी रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गरेका छन्। चीनले त्यस कारवाईको दृढताका साथ विरोध गर्दै त्यसको कडा शब्दमा निन्दा गरेको छ।