चिनियाँ जन मुक्ति सेनाले महत्वपूर्ण सैनिक अभ्यास गर्ने
2022-08-03 00:13:20cri
Share with:

चिनियाँ जन मुक्ति सेनाले पैचिङ समय अनुसार सन् २०२२ को अगष्ट ४ तारिख मध्यान्ह १२ बजेदेखि ७ तारिख मध्यान्ह १२ बजेसम्म महत्वपूर्ण सैनिक अभ्यास गर्ने भएको छ।