नेपाल मजदुर किसान पार्टीद्वारा न्यान्सी पेलोसीको थाइवान भ्रमणबारे टिप्पणी
2022-08-03 21:18:25cri
Share with:

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले अगष्ट ३ तारिख नेपाल मजदुर किसान पार्टीको तर्फबाट अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले आकस्मिक रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गर्नुभएको विषयबारे एउटा वक्तव्य जारी गर्नुभएको छ।