ताइवान जलडमरूका विशिष्ट क्षेत्रहरूमा लामो दूरीको प्रत्यक्ष गोला बारुदसहित अग्नी तालिम सञ्चालन
2022-08-04 14:50:12cri
Share with:

अगस्ट ४ तारिख मध्यान्ह १ बजे चिनियाँ जनमुक्ति सेनाको पूर्वी यूद्ध क्षेत्रको स्लथ सेनाले ताइवान जलडमरूमा लामो दूरीको प्रत्यक्ष अग्नी तालिम सञ्चालन गरेको छ। ताइवानको पूर्वी भागका विशिष्ट क्षेत्रहरूमा सटिक आक्रमणहरू गरेको छ र अपेक्षित परिणाम हासिल गरेको छ।