ओर्दोस घाँसे मैदान पर्यटकीय क्षेत्र
2022-08-07 08:00:00CRI
Share with:

ओर्दोस घाँसे मैदान पर्यटकीय क्षेत्र चीनको भित्री मङगोलिया स्वायत्त प्रदेशको ओर्दोस शहरमा अवस्थित छ। त्यस पर्यटकीय क्षेत्रको केन्द्रीय स्थलमा एउटा बिशाल मङगोलियाली क्याम्प र ३ सयभन्दा बढी साना क्याम्पबाट गठित क्याम्प समूह रहेको छ। ज्यादै विशेषतायुक्त देखिन्छ।