नान्सी पेलोसीको वास्तविकता शीर्षकमा सी.जी.टी.एनको टिप्पणी
2022-08-07 17:25:49CRI
Share with:

सी.जी.टी.एनको विशेष कार्यक्रम “नान्सी पेलोसीको वास्तविकता” मा संचालिका लिउ सिन नान्सी पेलोसीको राजनीतिक जीवनको पुनरावलोकन गरी उनको झुठो तथा वाहियात राजनीतिक प्रदर्शनलाई भण्डाफोर गर्नुहुन्छ।