पेलोसीको थाइवान भ्रमण ऐन-कानुनबाट सहन नसकिने
2022-08-07 17:22:14CRI
Share with:

अमेरिकी कांग्रेस प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले हालै चीनको थाइवान क्षेत्रको आकस्मिक भ्रमण गर्नुभयो। उहाँको त्यस कारवाहीले चीन-अमेरिका ३ वटा संयुक्त विज्ञप्तिको उल्लंघन गरेकाले थाइवान जल डमरूको तनावपूर्ण परिस्थितिलाई चर्काएको छ। यस भिडियोमार्फत् थाइवान समस्याको ऐतिहासिक पृष्ठभूमिको पुन:सिंहावलोकन गरौं।